सकाम

Romanized: sakaama, sakaam, sakam, shakaama

केही पाउने चाहना भएको; कामनायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
केही पाउने चाहना भएको; कामनायुक्त।
२.
फलको आशा गर्ने।
३.
इच्छापूर्ण भएको; तृप्त।
४.
वासनायुक्त; विषयी; कामनायुक्त।

सम्बन्धित शब्दहरू