सग्लो
Romanized: shaglo, saglo
सबै कला, भाग वा अवयवले पूर्ण भएको; टुटफुट नभएको; सिङ्गो। (उदा.- घर मात्र अग्लो भएर के गर्नु; भाँडाकुँडा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सकल+ओ]
1
सबै कला, भाग वा अवयवले पूर्ण भएको; टुटफुट नभएको; सिङ्गो। (उदा.- घर मात्र अग्लो भएर के गर्नु; भाँडाकुँडा चाहिँ एउटै सग्लो छैन)। स्त्री. सग्ली।
उदाहरण वाक्य
- घर मात्र अग्लो भएर के गर्नु; भाँडाकुँडा चाहिँ एउटै सग्लो छैन