सग्ल्याउनु
Romanized: saglyaaunu, shaglyaaunu, shaglyaunu, saglyaunu
सग्लो बनाउनु; अखण्डित हुन योगदान दिनु; नफोर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
सग्लो बनाउनु; अखण्डित हुन योगदान दिनु; नफोर्नु।