सघन
Romanized: saghan, shaghana, shaghan, saghana
बाक्लो वा घना (वनजङ्गल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाक्लो वा घना (वनजङ्गल आदि)।
२.
खँदिलो; ठोस।
३.
साथै चलाउन वा चल्न सक्ने कुराले युक्त।