सङ्कट काल
Romanized: sangkata kaala, sangkata kaal, sangkata kala, sangkata kal
कुनै आपद्विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने समयावधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै आपद्विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने समयावधि।
२.
आपद्विपले घेरिएको अवस्था; खराब परिस्थिति।