सङ्घचारी
Romanized: sangghachaari, sangghachari, sanghachaari, sangghachaaree
सङ्घ वा समूहमा रहने, बस्ने वा हिँडडुल गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [संस्कृत]
1
सङ्घ वा समूहमा रहने, बस्ने वा हिँडडुल गर्ने।