सङ्घीय

Romanized: sangghiya, sangghiy, sanggheeya, shangghiya

सङ्घ भएको; सङ्घसम्बन्धी। (जस्तो- सङ्घीय गणतन्त्र, राष्ट्रसङ्घीय अधिवेशन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सङ्घ भएको; सङ्घसम्बन्धी। (जस्तो- सङ्घीय गणतन्त्र, राष्ट्रसङ्घीय अधिवेशन आदि)।

सम्बन्धित शब्दहरू