सजल

Romanized: sajal, shajala, shajal, sajala

पानी भएको; जलयुक्त; आर्द्र; गिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पानी भएको; जलयुक्त; आर्द्र; गिलो।
२.
आँसुले भरिएको; अश्रुपूर्ण।

सम्बन्धित शब्दहरू