सजिवन

Romanized: sajivan, sajiwana, sajiwan, shajivana

सजिवन (sajivan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सजिवन(१)

(नाम [संस्कृत शम्बरी])
२..
तराई प्रदेशमा हुने अग्ला रुखमा लामा लामा बोडीका आकारका तरकारी खान हुने कोसा फल्ने एक रुख; त्यसैको फल।

सजिवन(२)

(नाम [संस्कृत सञ्जीवन])
२..
मैथिलीभाषी क्षेत्रमा तरकारी खाइने लौका।

सम्बन्धित शब्दहरू