सजु
Romanized: shaju, saju
मित्र; साथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मित्र; साथी।
२.
प्रिय; साथमै रहनेवाला।