सझियार

Romanized: sajhiyaara, sajhiyaar, sajhiyar, shajhiyaara

कुनै साझा कामकर्तव्य, लगानी, लाभ आदिमा सम्मिलित व्यक्ति; साझेदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [साझा+इयार]

1
कुनै साझा कामकर्तव्य, लगानी, लाभ आदिमा सम्मिलित व्यक्ति; साझेदार।

सम्बन्धित शब्दहरू