सञ्चरण
Romanized: sanycharana, sanycharan, sancharana, shanycharana
टहल्ने वा घुमफिर गर्ने काम; हिँडाइ, डुलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
टहल्ने वा घुमफिर गर्ने काम; हिँडाइ, डुलाइ।
२.
फिंजाउने काम; फैलाउ।