सञ्चार साधन
Romanized: sanychaara saadhana, sanychaara saadhan, sanychaara sadhana, sanychara saadhana
दुई वा धेरै स्थान, व्यक्ति आदिका बिच सम्बन्ध स्थापित गर्ने साधन (तार, हुलाक, रेडियो, टेलिफोन, मोटर, जहाज आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई वा धेरै स्थान, व्यक्ति आदिका बिच सम्बन्ध स्थापित गर्ने साधन (तार, हुलाक, रेडियो, टेलिफोन, मोटर, जहाज आदि)।