सज्जा साधन

Romanized: sajjaa saadhana, sajja saadhana, sajjaa saadhan, sajjaa sadhana

सजिसजाउ तुल्याउने साधन वा उपकरण; शृङ्गारसामान; गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सजिसजाउ तुल्याउने साधन वा उपकरण; शृङ्गारसामान; गहना।

सम्बन्धित शब्दहरू