कृषि साधन

Romanized: krishi saadhana, krishi saadhan, krishi sadhana, krisi saadhana

खेतीपातीका निम्ति आवश्यक पर्ने हलो-कोदालो, मल-बिउ आदि सामग्री र सिँचाइकुलो आदि साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खेतीपातीका निम्ति आवश्यक पर्ने हलो-कोदालो, मल-बिउ आदि सामग्री र सिँचाइकुलो आदि साधन।

सम्बन्धित शब्दहरू