कृषि ऐन
Romanized: krishi aina, krishi ain, krisi aina, krisi ain
कृषिव्यवसायसम्बन्धी कानुन; जग्गाधनी, मोही र सरकारका बिच सुसम्बन्ध कायम गर्न तथा कृषिउद्योगको विकास गर्नका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कृषिव्यवसायसम्बन्धी कानुन; जग्गाधनी, मोही र सरकारका बिच सुसम्बन्ध कायम गर्न तथा कृषिउद्योगको विकास गर्नका निम्ति तर्जुमा गरिएको नीति।