कृषि ऋण
Romanized: krishi rina, krishi rin, krisi rina, krisi rin
खेतीपातीको काममा खर्च गर्न तथा गोरु, भैंसी, बङ्गुर, कुखुरा, फलफूल आदिको व्यवसाय गर्न किसानहरूलाई सरल ब्याजमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खेतीपातीको काममा खर्च गर्न तथा गोरु, भैंसी, बङ्गुर, कुखुरा, फलफूल आदिको व्यवसाय गर्न किसानहरूलाई सरल ब्याजमा दिइने ऋण; कृषिकार्यका निम्ति सहयोगस्वरूप दिइने कर्जा।