कृषि उत्पादन
Romanized: krishi utpaadana, krishi utpaadan, krishi utpadana, krisi utpaadana
कृषिव्यवसायद्द्वारा उत्पन्न हुने खाद्यान्न, फलफूल, सागपात, पशुपक्षी, बस्तुभाउ, दुधघिउ आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कृषिव्यवसायद्द्वारा उत्पन्न हुने खाद्यान्न, फलफूल, सागपात, पशुपक्षी, बस्तुभाउ, दुधघिउ आदि।
२.
बालीनाली, बस्तुभाउ, फलफूल आदि बढाउने, हुर्काउने र फैलाउने काम।