सञ्जात बलि

Romanized: sanyjaata bali, sanyjata bali, sanjaata bali, shanyjaata bali

मरेको प्राणीको मासु खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मरेको प्राणीको मासु खाने।
२.
(नाम) डुम कौवा।

सम्बन्धित शब्दहरू