सञ्जालक्षेत्र
Romanized: sanyjaalakshetra, sanyjaalakshetr, sanyjalakshetra, sanyjaalaksetra
सञ्जालको मूल पातो र अन्य सामग्रीसहित ठेगाना जनाउने शब्द; वेबसाइट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सञ्जालको मूल पातो र अन्य सामग्रीसहित ठेगाना जनाउने शब्द; वेबसाइट।