सटकसटक

Romanized: satakasatak, satakashataka, shatakasataka, satakashatak

अरूले थाहा नपाईकन एकभन्दा बढी पटक कुनै वस्तु झिक्दा वा कतै हिँड्दा आदिको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सटक]

1
अरूले थाहा नपाईकन एकभन्दा बढी पटक कुनै वस्तु झिक्दा वा कतै हिँड्दा आदिको किसिमले।

सम्बन्धित शब्दहरू