सटक सीताराम

Romanized: sataka sitaaraama, sataka sitaaraam, sataka sitaarama, sataka sitaraama

कसैलाई थाहापत्तै नदिई सुटुक्क भाग्ने काम; सुइँकुच्चा ठोकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैलाई थाहापत्तै नदिई सुटुक्क भाग्ने काम; सुइँकुच्चा ठोकाइ।

सम्बन्धित शब्दहरू