सटकसीताराम
Romanized: satakasitaaraama, satakasitaaraam, satakasitaarama, satakasitaraama
कसैलाई थाहापत्तो नदिई सुटुक्क भाग्ने काम; सुइँकुच्चा ठोकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई थाहापत्तो नदिई सुटुक्क भाग्ने काम; सुइँकुच्चा ठोकाइ।