सटुवा

Romanized: satuvaa, satuwaa, satuv, satuwa

साट्ने काम गरेको; सटही गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [साट्+उवा]

१.
साट्ने काम गरेको; सटही गरेको।
२.
साट्ने; सटनी गर्ने।

सम्बन्धित शब्दहरू