सतसट्ठी

Romanized: satasatthee, satashatthi, shatasatthi, satashatthee

छ्यसट्ठीपछिको सङ्ख्या वा गन्ती; ६७-को अङ्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सत्तसट्ठि]

१.
छ्यसट्ठीपछिको सङ्ख्या वा गन्ती; ६७-को अङ्क ।
२.
(विशेषण) साठी र सात जोड्दा हुने सङ्ख्याको ।

सम्बन्धित शब्दहरू