सताउनु

Romanized: sataaunu, shataaunu, shataunu, sataunu

अरूलाई कारण वा अकारण दुःख दिनु; सासना दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत सन्ताप+नु]

१.
अरूलाई कारण वा अकारण दुःख दिनु; सासना दिनु।
२.
पिरोल्ने काम गर्नु; हैरान पार्नु।

सम्बन्धित शब्दहरू