सत् डगाउनु
Romanized: sat dagaaunu, shat dagaaunu, shat dagaunu, sat dagaunu
दुराचारमा लाग्ने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
दुराचारमा लाग्ने बनाउनु।
२.
सत्मा नरहनु।