सत् फाल्नु

Romanized: sat phaalnu, sat faalnu, sat falnu, shat phaalnu

अनुचित र अनैतिक कार्यमा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अनुचित र अनैतिक कार्यमा लाग्नु।
२.
आफ्नो अस्तित्व वा अस्मिता गुमाउनु।

सम्बन्धित शब्दहरू