सत्तार्थक
Romanized: sattaarthaka, sattaarthak, sattarthak, shattaarthaka
सत्ता वा अस्तिताको अर्थ जनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सत्ता वा अस्तिताको अर्थ जनाउने।