सत्ते
Romanized: shatte, satte
सत्ते (shatte) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सत्ते(१)
(विशेषण [√ सात])
1.
दुनोटमा सातलाई भनिने वा सातको साटो प्रयोग गरिने (अङ्क वा शब्द, जस्तो- पाँचसत्ते पैंतिस, नौसत्ते त्रिसट्ठी इ.)।
सत्ते(२)
(नाम [संस्कृत सत्य])
१..
सत्य; साँचो।
२..
यो कुरा साँचो हो भनी जनाउन किरिया हाल्दा प्रयोग गरिने शब्द; सतोसत। (उदा.- सत्ते मलाई तपाईंको असाध्यै माया लाग्छ)।
उदाहरण वाक्य
- सत्ते मलाई तपाईंको असाध्यै माया लाग्छ