सत्यङ्कार
Romanized: satyangkaara, satyangkaar, satyangkara, satyangkar
यो मेरै कर्तव्य हो भनेर काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
यो मेरै कर्तव्य हो भनेर काम गर्ने व्यक्ति।
२.
साँचो बोल्ने, बोलाउने काम।