सत्याग्रह
Romanized: satyaagraha, satyaagrah, satyagrah, shatyaagraha
राजनीतिका क्षेत्रमा कुनै असल व्यवस्था वा न्याससङ्गत पक्षको स्थापनाका लागि सत्ताधिकारीसमक्ष असन्तोष, विरोध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजनीतिका क्षेत्रमा कुनै असल व्यवस्था वा न्याससङ्गत पक्षको स्थापनाका लागि सत्ताधिकारीसमक्ष असन्तोष, विरोध आदि प्रकट गर्ने वा आफ्ना मागको प्रभाव पार्ने गरी शान्तिपूर्वक अड्डी लिएर बस्ने काम; सत्य कुराको रक्षा वा पालनका निम्ति गरिने आग्रह।