सद्धर्म
Romanized: saddharm, shaddharma, shaddharm, saddharma
लोकहितकारी धर्म; असल धर्म; सज्जनको धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लोकहितकारी धर्म; असल धर्म; सज्जनको धर्म।
२.
बौद्ध धर्म।