सद्‌धर्मी

Romanized: saddharmee, shaddharmi, shaddharmee, shaddharmii

सद्धर्ममा बस्ने; सद्धर्म अँगालेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सद्धर्ममा बस्ने; सद्धर्म अँगालेको।
२.
समान धर्म मान्ने; उही सम्प्रदायको।

सम्बन्धित शब्दहरू