सद्मी
Romanized: sadmee, shadmi, shadmee, shadmii
मार्ग कृष्ण चतुर्दशीका दिन पाशुपत क्षेत्रमा छरिने विभिन्न किसिमका (सयौं) बीज र फलफूल आदिको सम्मिश्रण; सबिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शतबीज]
१.
मार्ग कृष्ण चतुर्दशीका दिन पाशुपत क्षेत्रमा छरिने विभिन्न किसिमका (सयौं) बीज र फलफूल आदिको सम्मिश्रण; सबिउ।
२.
(विशेषण)
नानाथरीका वस्तुहरू मिलेको।