सधवा
Romanized: sadhavaa, sadhawaa, sadhav, sadhawa
पति जीवित भएकी; पोइ बाँचिरहेकी; सौभाग्यवती; सधुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पति जीवित भएकी; पोइ बाँचिरहेकी; सौभाग्यवती; सधुवा।
२.
(नाम)
त्यस्ती स्त्री।