सनाथ

Romanized: sanaatha, sanaath, sanath, shanaatha

आमाबाबु वा अभिभावकको रेखदेखमा हुर्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत स+नाथ]

१.
आमाबाबु वा अभिभावकको रेखदेखमा हुर्केको।
२.
साथमा मालिक वा अभिभावक भएको; तुल. अनाथ।

सम्बन्धित शब्दहरू