सन्तान दरसन्तान
Romanized: santaana darasantaana, santaana darasantaan, santaana darasantana, santana darasantaana
अघिदेखि पछिसम्मका सन्तान; वंशपरम्परा। (उदा.- यो जग्गा तिम्रा सन्तानदरसन्तानले भोग गर्नू भनी दानपत्रमा उल्लेख… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अघिदेखि पछिसम्मका सन्तान; वंशपरम्परा। (उदा.- यो जग्गा तिम्रा सन्तानदरसन्तानले भोग गर्नू भनी दानपत्रमा उल्लेख छ)।
उदाहरण वाक्य
- यो जग्गा तिम्रा सन्तानदरसन्तानले भोग गर्नू भनी दानपत्रमा उल्लेख छ