सन्त्रास

Romanized: santraasa, santraas, santras, santraasha

हडबडाएको अवस्था; व्याकुलता; डर; छटपटी। (उदा.- अचेल किन हो प्रत्येक मान्छेमा सन्त्रास पैदा भएको छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हडबडाएको अवस्था; व्याकुलता; डर; छटपटी। (उदा.- अचेल किन हो प्रत्येक मान्छेमा सन्त्रास पैदा भएको छ)।

उदाहरण वाक्य

  • अचेल किन हो प्रत्येक मान्छेमा सन्त्रास पैदा भएको छ

सम्बन्धित शब्दहरू