सन्देश प्रेषक
Romanized: sandesha preshaka, sandesha preshak, sandesa preshaka, sandesha presaka
एक ठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउने यन्त्र; ट्रान्समिटर; ध्वनियन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक ठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउने यन्त्र; ट्रान्समिटर; ध्वनियन्त्र।
२.
सन्देश पठाउने व्यक्ति।