सपड्काउनु
Romanized: sapadkaaunu, shapadkaaunu, shapadkaunu, sapadkaunu
गिलो खानेकुरा छिटो छिटो खानु; सप्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
गिलो खानेकुरा छिटो छिटो खानु; सप्काउनु।