सपासप
Romanized: sapaasapa, sapaasap, sapasap, sapaashapa
गिलो खानेकुरो धमाधम खाने किसिमले; सपसपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सपसप]
१.
गिलो खानेकुरो धमाधम खाने किसिमले; सपसपी।
२.
लचिलो लट्ठी वा डोरी आदिले लगालग हिर्काउने चालसँग।