सप्तशती

Romanized: saptashati, saptashatee, shaptashati, saptasatee

सात सय मन्त्रस्वरूप पद्यखण्डमा रचिएको भगवतीको स्तोत्र; चण्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सात सय मन्त्रस्वरूप पद्यखण्डमा रचिएको भगवतीको स्तोत्र; चण्डी।
२.
सात सय पद्यबाट बनेको कृति (जस्तो- विहारी सतसई आदि)।
३.
सात सय वस्तुको समूह।

सम्बन्धित शब्दहरू