सबन्धमुक्ति

Romanized: shabandhamukti, sabandhamukti

कुनै कैदीलाई तोकिएको समयमा पुनः झ्यालखानामा उपस्थित हुने गरी केही समय छोड्ने काम; सप्रतिबन्ध तथा आवधिक मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कैदीलाई तोकिएको समयमा पुनः झ्यालखानामा उपस्थित हुने गरी केही समय छोड्ने काम; सप्रतिबन्ध तथा आवधिक मुक्ति।

सम्बन्धित शब्दहरू