समगामी
Romanized: samagaami, samagaamee, shamagaami, samagamee
सँगै जाने; सँगसँगै हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सँगै जाने; सँगसँगै हिँड्ने।
२.
समान गति भएको।