समच्छे

Romanized: samachchhe, shamachchhe, samachche, samacchhe

सबै बराबर भएको; एकछत्त; छ्यासमिसे। (उदा.- सबै थोक समच्छे भैसक्यो, के गरेको!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत समक्ष]

१.
सबै बराबर भएको; एकछत्त; छ्यासमिसे। (उदा.- सबै थोक समच्छे भैसक्यो, के गरेको!)
२.
(नामयोगी) समक्ष; सामुन्ने।

उदाहरण वाक्य

  • सबै थोक समच्छे भैसक्यो, के गरेको!

सम्बन्धित शब्दहरू