समथर

Romanized: samathar, shamathara, shamathar, samathara

होचोअग्लो नभएको; सम्म परेको; समतल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत समस्थल]

१.
होचोअग्लो नभएको; सम्म परेको; समतल।
२.
(नाम) सम्म ठाउँ वा जमिन।

सम्बन्धित शब्दहरू