समन्तभद्र
Romanized: samantabhadr, shamantabhadra, shamantabhadr, samantabhadra
पञ्चबोधिसत्त्वमध्ये एक; बुद्धदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पञ्चबोधिसत्त्वमध्ये एक; बुद्धदेव।
२.
वैरोचन वा वज्रधाइभ्वीश्वरीका छोराको नाम।