समभाव

Romanized: samabhaava, samabhaav, samabhaawa, samabhav

निष्पक्षता; तटस्थता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम+भाव]

१.
निष्पक्षता; तटस्थता।
२.
समानता; निष्पक्षता वा तटस्थताको दृष्टि।
३.
समानताको भावना; सद्भाव; समता; समान दृष्टि।

सम्बन्धित शब्दहरू