समयावसान
Romanized: samayaavasaana, samayaavasaan, samayaavasana, samayavasaana
कुनै समयको आखिरी वा समाप्तिको बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै समयको आखिरी वा समाप्तिको बेला।
२.
सत्रावसान।